Tax Training Program

काठमाडौं विद्युतीय व्यवसायी संघमा आबद्ध उद्यमी एवम् व्यापारी÷व्यावसायीहरूका लागि करको दर, आयकर सम्बन्धी नीतिगत कुराहरु तथा मूल्य अभिवृद्धि कर आदीसंग सम्बन्धीत बिषयबस्तु समेटि आन्तरिक राजस्व कार्यालयका सम्बन्धीत विज्ञहरुबाट काठमाडौं विद्युतीय व्यवसायी संघले निम्नलिखित मिति, समय र स्थानमा निःशुल्क आयोजना गर्न लागिएको कर सम्बन्धि प्रशिक्षण कार्यक्रममा सहभागी भई लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

Event Date: 2024-06-09

Event Time: 14:30:00 Event Location: Ghuicho Restaurant & Bar

Whatapp Image